रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ

  • सोमबार २२ भौ २०८३ ०८:३९ AM
विभिन्न समयमा रामेछाप र काठमाडौँमा चोरीमा संलग्न ५ जनाको गिरोह पक्राउ परेको छ । उनीहरुलाई भक्तपूरका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । भदौ १८ गते राती रामेछापको खाँडादेवी गाउँपालिका वडा २ मझुवास्थित ८५ वर्षको बखतमान लामा र उनकी श्रीमती ८६ वर्षकी कान्छी माया तामाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा ३ जनाको The post रामेछाप र काठमाडौँमा चोरी गर्ने गिरोह पक्राउ appeared first on Businesspana.