नेपाल स्काउटले हालैको बाढी तथा पहिरोलगायतका विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ । नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै संस्थाका गतिविधिले गति लिन थालेका हुन् । विपद् आएको पहिलो दिनदेखि स्काउटका स्वयंसेवकहरू विभिन्न टोली बनाएर उद्धार, राहत तथा पुनःस्थापनाका काममा खटिएका छन् । The post बाढीपहिरो व्यवस्थापनमा नेपाल स्काउटः उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय appeared first on Businesspana.