आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि

  • सोमबार २२ भौ २०८३ ०८:१९ AM
काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को उपाधि जितेकी छन्। एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जोशीले उपाधि हात पारेकी हुन्। प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि जित्दै सफलता हासिल गरेका छन्। उपाधिसँगै आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा… Continue reading आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि