काठमाडाैं । मानश्रीका अर्गनाइजेसन प्रबन्धक तथा प्रमुख सुशिल श्रेष्ठ लामो समयदेखि व्यवसायिक क्षेत्रसँग जोडिँदै आएका व्यक्ति हुन्। व्यवस्थापन तथा व्यावसायिक क्षेत्रमा हासिल गरेको अनुभवका आधारमा उनले निजी क्षेत्रका गतिविधि, बजारको अवस्था तथा उद्योग–व्यवसायले भोगिरहेका चुनौतीलाई नजिकबाट नियाल्दै आएका छन्। विशेषगरी नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने साना तथा… Continue reading साना तथा मझौंला उद्योगको वर्गिकरण हुनुपर्छ, सबैलाई एउटै डालोमा हाल्न मिल्दैन : सुशिल श्रेष्ठ ( अन्तर्वार्ता