रसुवा बाढी :मृतकको सङ्ख्या एक हजार ३५५ पुग्यो

  • सोमबार २२ भौ २०८३ ०८:०६ AM
काठमाडौँ । रसुवा बाढीमा परी ज्यान गुमाएका मध्ये हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो कुराको जानकारी दिएको हो । प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणका प्रवक्ताContinue reading "रसुवा बाढी :मृतकको सङ्ख्या एक हजार ३५५ पुग्यो"