चीनको चिलुङ बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय पत्रकार: उद्धार प्रयास र पुनर्निर्माणको प्रशंसा

  • सोमबार २२ भौ २०८३ ०७:४८ AM
काठमाडाैं। नेपालको उच्च हिमाली क्षेत्रमा हिमनदी फुटेपछि आएको भीषण बाढी र पहिरोबाट प्रभावित दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित चिलुङ बन्दरगाहको अन्तर्राष्ट्रिय पत्रकारहरूले स्थलगत अवलोकन भ्रमण गरेका छन्। अगस्ट २६ मा आएको विपद्का कारण ४३ जनाको मृत्यु