करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

  • सोमबार २२ भौ २०८३ ०१:०९ PM
काठमाडौँ, भदौ २२ गते । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ ।गत बिहीबार...