नापी अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • सोमबार २२ भौ २०८३ ०१:४७ PM
काठमाडौँ, भदौ २२ गते ।काठमाडौँको नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्घे र सर्भेक्षक अमित कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अ...