काठमाण्डु – नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रको भ्रमढा गर्ने भएका छन् । पार्टीको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा अधिकांश नेताहरूले विपद्को बेला पार्टी नेतृत्व फिल्डमा देखिनुपर्ने सुझावको आधारमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल बाढी प्रभावित क्षेत्र जाने तयारी गरेका हुन् । बाढीले ठुलो विनाश निम्त्याएसँग नेकपाले