भोटेकोशी बाढी: नेपालले क्षतिपूर्ति माग्नुपर्छ ! (भिडिओ)

  • सोमबार २२ भौ २०८३ ०८:०२ AM
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने कि नहुने भन्ने विषय अहिले नेपाली राजनीतिक तथा बौद्धिक वृत्तमा बहसको विषय बनेको छ । यसअघि सरकारले महासभामा प्रधानमन्त्रीको सट्टा परराष्ट्र मन्त्री शिशिर खनाललाई पठाउने निर्णय गरेको थियो । तर, उक्त निर्णयपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी हुनुपर्ने र नपर्ने विषयमा बहस, आलोचना र टिप्पणीहरू