धनकुटा । धनकुटामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको छ भने पुराना उद्योग बन्द हुने क्रम पनि देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । सोही अवधिमा १५१ वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार नयाँ दर्ता भएका उद्योगमध्ये १११