कुमारी बैंक PCAF मा आबद्ध, कर्जा–लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने

  • सोमबार २२ भौ २०८३ ०८:११ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बन्दै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक