४५ वर्षदेखि बलिरहेको आगो, निःशुल्क ग्यासमा पाक्छ लुभुको भान्सा

  • सोमबार २२ भौ २०८३ ०७:३५ AM
ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका८ लुभु । गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिँडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य