नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश

  • सोमबार २२ भौ २०८३ ०७:४३ AM
काठमाडौँ / नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको