भदौ १० गतेको भोटेकोशी बाढीले सञ्चालनमा रहेका २६१.१ मेगावाट र परीक्षण उत्पादनको तयारीमा रहेको २० मेगावाट र निर्माणाधिन ३८८.६ मेगावाटका जलविद्युत आयोजनामा क्षति पुर्याएपछि हिउँदमा लोडसेडिङ हुन्छ कि भन्ने चिन्ता बढाएको छ । उसैपनि हिउँदमा भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता कायम रहेका बेला भोटेकोशी बाढीले सञ्चालनमा रहेका र उत्पादनको तयारीमा रहेका आयोजनामा क्षति पुर्याएपछि लोडसेडिङको The post बाढीका कारण ४०० मेगावट बिजुली प्रणालीबाहिर, हिउँदमा लोडसेडिङको जोखिम कति ? appeared first on Businesspana.