नेपालमा अनर ६०० प्रो सार्वजनिक : स्टोरेज ५१२ जीबी, मूल्य डेढ लाख रुपैयाँ

  • सोमबार २२ भौ २०८३ ०७:२५ AM
काठमाडौं । स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी ¥याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रूपमा बजारमा ल्याएको हो । नयाँ भेरियन्टमा १२ जीबी ¥याम र ५१२ जीबी इन्टरनल स्टोरेज… Continue reading नेपालमा अनर ६०० प्रो सार्वजनिक : स्टोरेज ५१२ जीबी, मूल्य डेढ लाख रुपैयाँ