काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार… Continue reading सिटिजन्स बैंकद्वारा बाढीपीडितका लागि २.२२ करोड रुपैयाँ आर्थिक सहयोग