चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा

  • सोमबार २२ भौ २०८३ ०७:४० AM
एजेन्सी । अन्तर्राष्ट्रिय पत्रकारहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने बाढी प्रभावित चिलुङ बन्दरगाहको भ्रमण गरेका छन्। उनीहरूले विनाशकारी पहिरोपछि जारी उद्धार कार्य तथा पुनःस्थापना र पुनर्निर्माणमा भइरहेको प्रगतिको अवलोकन गरेका हुन् । नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको बाढी तथा पहिरोका कारण अगस्ट २६ मा चिलुङ बन्दरगाह प्रभावित भएको थियो। शनिबारसम्म उक्त घटनामा… Continue reading चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा