कुमारी बैंक कार्बन उत्सर्जन मापनसम्बन्धी विश्वव्यापी पहलमा आबद्ध

  • सोमबार २२ भौ २०८३ ०८:०६ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय संस्थाबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन, व्यवस्थापन तथा सार्वजनिक खुलासासम्बन्धी विश्वव्यापी पहल ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ (पीसीएएफ) मा आबद्ध भएको छ। पीसीएएफमा आबद्ध भएसँगै कुमारी बैंकले आफ्नो ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्वजनिक रूपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू… Continue reading कुमारी बैंक कार्बन उत्सर्जन मापनसम्बन्धी विश्वव्यापी पहलमा आबद्ध