काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको सख्ंया १३५५ पुगेको जानकारी दिएको हो । प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन्। जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। ... The post भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५५ पुग्यो appeared first on Kalika Khabar.