काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकमा १२ खर्ब ९२ अर्ब थुप्रिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको अधिक तरलतालाई निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र तथा स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता तथा अल्पकालीन ब्याजदरको अस्वभाविक उतारचढाव व्यवस्थापनका लागि वित्तीय प्रणालीको तरलता खिच्ने वा पठाउनेContinue reading "वित्तीय प्रणालीको १२ खर्ब ९२ अर्ब केन्द्रीय बैंकमा, ३५ अर्ब थप खिच्दै"