‘सिफारिस’को मञ्चनबाट बाढीपीडितलाई सहयोग जुटाउँदै विराटनगर
सोमबार २२ भौ २०८३ ०६:३७ AM
विराटनगर । भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरमा नाटकमार्फत मानवीय अभियान सुरु गरिएको छ। आरोहण गुरुकुल विराटनगरमा साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ मञ्चन भइरहेको छ। भदौ २१ गतेदेखि २४