सप्तकोशीमा पानीको सतह बढ्दो, कोशी ब्यारेजमा बालियो रातो बत्ति
सोमबार २२ भौ २०८३ ०६:५७ AM
इनरुवा । पूर्वी पहाडी जिल्लामा लगातार भइरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव २ लाख क्युसेक नाघेको छ। सोमबार १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज हुँदै २ लाख ७ हजार ४३५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव भइरहेको