नुवाकोट। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। सो क्रममा उनले बाढी प्रभावित तथा पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासो सुनेका छन्। राष्ट्रपति पौडेलले