राति मन्दिर छिरेर दानपेटिका र मूर्ति चोरी गरेको आरोपमा युवक पक्राउ

  • सोमबार २२ भौ २०८३ ०७:०७ AM
मोरङ । रतुवामाई नगरपालिका–९, भौडाहास्थित सर्वेश्वर शिव मन्दिरमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ का २३ वर्षीय रोहित सहनी रहेका छन्। सहनीले २०८३ साल असार २४ गते राति करिब