त्रिशूली-३ ‘बी’का बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन: खोज र उद्धार तीव्र पार्न सरकारसँग माग

  • सोमबार २२ भौ २०८३ ०७:११ AM
काठमाडौं। नुवाकोटस्थित त्रिशूली-३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बाढीपछि बेपत्ता भएका नागरिकका परिवार तथा आफन्तहरूले खोज र उद्धार कार्य तीव्र बनाउन माग गर्दै काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। सोमबार काठमाडौँको माइतीघरमा भेला भएका पीडित परिवारहरूले बाढी आएको लामो