गोरखा नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ५० लाख दिने
सोमबार २२ भौ २०८३ १२:०९ PM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ २२ गते । रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गोरखा नगरपालिकाले...