शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबिच छलफल

  • सोमबार २२ भौ २०८३ १२:३९ PM
किएभ, भदौ २२ गते । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।आइतबार...