बाजुराका १६ जना अझै सम्पर्कविहीन

  • सोमबार २२ भौ २०८३ १२:५९ PM
शेरबहादुर सार्कीबाजुरा, भदौ २२ गते । बाजुराका १६ जना अझै सम्पर्कविहीन भएका छन्। रसुवाको टिमुरेमा बस्दै आएका उनीहरू भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि आफन्तसँग सम्पर्कविहीन भएका...