त्रिशुली–३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माईतीघरमा प्रदर्शन

  • सोमबार २२ भौ २०८३ ०६:५८ AM
माथिल्लो त्रिशुली–३ बी जलविधुत आयोजनामा फसेकाहरुको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माईतीघरमा प्रदर्शन गरिएको छ ।