जहाँ पाक्छ निःशुल्कमा खाना

  • सोमबार २२ भौ २०८३ ०७:०८ AM
ललितपुर । ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु । गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिँडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ । वरिपरि नयाँ घर बनिरहेका छन् । वस्ती बाक्लो बन्दै गएपनि एउटा जग्गा खाली छ । त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन् । तिनै ढुङ्गामाथि दुई