काठमाण्डु – भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५५जनाको शव फेला परेको छ। यस्तै बाढीमा परी अझै चार हजार ९९३ जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ११ बजे जारीको सूचनामा हालसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१,