काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ । यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ । सम्झौतामा तीनवटै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । वित्तीय क्षेत्रलाई थप मजबुत बनाउने, संस्थाको क्षमता बढाउने, व्यवसाय विस्तार गर्ने र ग्राहकलाई अझ