कुस्ती र सङ्घर्षका नायक दिनाभद्रीको इतिहास कहिलेसम्म जीवित रहला ?
सोमबार २२ भौ २०८३ ०६:२० AM
जनकपुरधाम / मिथिला क्षेत्रका शोषित र उत्पीडित समुदायका लोकनायक मानिने दिनाभद्रीको लोकगाथा संरक्षण अभावमा विस्तारै हराउँदै गएको छ । विशेषगरी, मुसहर समुदायमा पुस्तौँदेखि गाइँदै आएको