रवि लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

  • सोमबार २२ भौ २०८३ ०६:२२ AM
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन संवाद भएको छ। टेलिफोन कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएका छन्। जवाफमा सभापति लामिछानेले नेपाल सरकारले हाल जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध