बेपत्ता परिवारको प्रश्न : त्रिशूली–३ ‘बी’को उद्धार किन सुस्त ?

  • सोमबार २२ भौ २०८३ ०६:३१ AM
काठमाडौं । नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ हाइड्रोपावरको क्याम्पमा बेपत्ता भएका व्यक्तिका परिवार तथा आफन्तले खोज तथा उद्धार कार्य तीव्र बनाउन माग गरेका छन्। उनीहरूले उद्धार कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको भन्दै सोमबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले बाढी आएको लामो समय बितिसक्दा पनि त्रिशूली–३ ‘बी’मा उद्धार तथा खोजी कार्य सुस्त रहेको भन्दै… Continue reading बेपत्ता परिवारको प्रश्न : त्रिशूली–३ ‘बी’को उद्धार किन सुस्त ?