बाढी प्रभावितको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

  • सोमबार २२ भौ २०८३ ०७:०२ AM
काठमाडाैं । राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न नुवाकोट पुगेका छन्। त्यहाँ पुगेर उनले बाढीबाट भएको क्षति तथा उद्धार र राहतको अवस्थाबारे जानकारी लिनुका साथै प्रभावित नागरिकसँग भेटेर उनीहरूका समस्या र गुनासा सुनेका छन्। राष्ट्रपति पौडेलले जिल्ला सुरक्षा समितिसँग भोटेकोशी बाढीबाट नुवाकोटमा भएको धनजनको क्षतिबारे जानकारी लिएका छन्। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा… Continue reading बाढी प्रभावितको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल