कहाँ छैन जातीय विभेद ?

  • सोमबार २२ भौ २०८३ ११:४५ AM
मैले बारम्बार एउटा प्रश्न झेलिरहन्छु। जब म जात र जातका आधारमा गरिने विभेदविरुद्ध बोल्दै सडकमा उत्रिन्छु, मलाई धेरैले सोध्नुहुन्छ—‘कहाँ छ जातीय विभेद