साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० रुपैयाँले घटेको हो । कारोबारको अघिल्लो दिन प्रतितोला ३०४३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४०० रुपैयाँले घटेर ३०१९०० रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला ४६९० रुपैयाँमा कारोबार भईरहेको नेपालContinue reading "सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?"