मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै

  • सोमबार २२ भौ २०८३ ०५:३८ AM
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ निष्कासन गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल निष्कासन हुने इकाईमध्ये १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि सुरक्षित गरिएको छContinue reading "मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फण्ड निष्कासन गर्दै"