काठमाण्डौ । आज ४० जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, इलाम, धनकुटा, झापा, मोरङ, खोटाङ, उदयपुर, ओखलढुंगा, भोजपुर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, लमजुङ र कास्कीका साथै कर्णाली तथा सुदूरपश्चिमका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामाContinue reading "सोमबार ४० जिल्लामा बाढीको मध्यम जोखिम"