सुशासनको अभावसँगै हुर्केको अराजकता

  • सोमबार २२ भौ २०८३ ०५:३४ AM
सुशासन, कानुनी राज्य र लोकतन्त्रको मुख्य मेरुदण्ड हो। सुशासनले नै लोकतन्त्र र मानव अधिकारजस्ता आधारभूत मूल्य-मान्यताहरूलाई मौलाउन र सुदृढ हुनका लागि उर्वर भूमि प्रदान गर्दछ। तर आज कानुनी शासनको उपहास गर्दै, मानव अधिकार र लोकतन्त्रको आवरणमा