नौ हजार १५९ जनाको हालसम्म नेपाल प्रहरीबाट उद्धार

  • सोमबार २२ भौ २०८३ ११:२५ AM
काठमाडौँ, भदौ २२ गते । नेपाल प्रहरीले रसुवा बाढीका कारण घाइते नौ हजार १५९ जनालाई उद्धार गरेको जनाएको छ । जसमध्ये ६ हजार ३२४ पुरुष, दुई हजार ७८१ महिला र ५४ नाम नखुलेका हुनुहुन्छ । ए...