खोटाङमा द्वन्द्वकालीन नेपोलाइट भेटियो, सेनाले गर्‍यो डिस्पोज

  • सोमबार २२ भौ २०८३ ११:४१ AM
राजकुमार भट्टराईखोटाङ, भदौ २२ गते । खोटाङमा भेटिएको द्वन्द्वकालीन विस्फोटक पदार्थ ‘नेपोलाइट’ नेपाली सेनाले डिस्पोज गरेको छ। जिल्ला सदरमुकामस्थित बेसक्याम्पमा आइतबार साँझ विस्फोटक प...