रसुवाका १० अनाथ छात्रको शैक्षिक जिम्मेवारी लिने गुरुकुलको घोषणा

  • सोमबार २२ भौ २०८३ ११:४६ AM
नागेन्द्रकुमार कर्णमहोत्तरी, भदौ २२ गते । देशकै पहिलो विद्यालयका रूपमा रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको बाढी तथा विपत्तिमा परी अनाथ भएका १०...