नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

  • सोमबार २२ भौ २०८३ ०५:३२ AM
काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण सेयरतर्फ ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावअनुसार ५ प्रतिशत बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख