बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

  • सोमबार २२ भौ २०८३ ०५:४४ AM
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (भदौ २२ गते) देखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै सेयर निष्काशन गरिसकेको थियो । त्यसपछि आईपीओको दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरिएको हो । कम्पनीले कुल १ अर्ब ४ करोड रुपैयाँको