विमानस्थलमा कार्गो विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु
सोमबार २२ भौ २०८३ ०५:२२ AM
अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनका लागि उडान गरिरहेको २१ एयरको कार्गो विमान रनवेबाट चिप्लिएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने