नबिल बैंकका शेयरधनीहरूले १५.८० प्रतिशत लाभांश पाउने, बोनस र नगद कति ?

  • सोमबार २२ भौ २०८३ ०६:०५ AM
काठमाडौँ  / नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार