अकाल मृत्यु निवारणको कामनासहित बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान

  • सोमबार २२ भौ २०८३ ०६:१२ AM
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए । उनको अनुसार बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा